• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

किन वारेन बफेटले छोडे २० डलरको मोबाइल ?


  •     / २०७६, १४ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

     फागुन १४, विश्वका चौंथा धनी व्यक्ति वारेन बफेटले आफूले बोकिरहेको २० डलरको सामसुंगको फ्लिपफोन छोडेर केही महिनादेखि एप्पलको स्मार्टफोन आइफोन ११ प्रयोग गर्न थालेका छन्। उनले यसको खुलासा एउटा अन्तरवार्तामा गरेका हुन्। आफ्नो सादगीपूर्ण जीवनका लागि परिचित बफेटले यो आइफोन आफूले किनेको नभइ उपहारमा प्राप्त भएको बताएका छन्।

    उनले आफ्नो फ्लिपफोन सँधैका लागि बन्द भएको र नम्बर पनि बदलिएको बताए। ८९ वर्षको उमेरमा म अहिले आइफोन ११ प्रयोग गर्दैछु। म यस आइफोनमा रहेका सम्पूर्ण सुविधा प्रयोग गर्न असमर्थ छु। म यसको प्रयोग गेम खेल्न तथा सोसल मिडिया चलाउनका लागि नभै केवल फोनका लागि मात्र प्रयोग गर्नेछु। एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.