• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

बजारमा नयाँ रेकर्ड सबा चार अर्बको कारोबार


  •     / २०७६, १४ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    १४ फागुन २०७६ –केही दिनदेखि चम्किएको पुँजी बजारले बुधबार पनि नयाँ किर्तिमान कायम गरेको छ। पुरानो रेकर्ड ब्रेक गर्दै सेयर बजारमा बुधबार सबा चार अर्बको कारोबार भएको छ। यो अहिलेसम्मकै उच्च कारोबार अंक हो।कारोबारमा देखिएको किर्तिमानी उत्साहसँगै नेप्से परिसूचकमा त्यस्तै उछाल देखिएको छ।बुधबार नेप्से परिसूचकले ५० अंकले बढेको छ। नेप्से परिसूचक बुधबार ५० अंकले बढेर १५९६.१३ विन्दुमा उक्लिएको छ । १८० कम्पनीको ४ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९९ लाख ६ हजार ९८९ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएका १२ वटै समूहका सूचक बढेका छन् ।

    कारोबार र परिसूचक दुवैमा लगातार वृद्धि हुँदा लगानीकर्ताहरु निकै उत्साहित देखिएका छन्। लामो समय निरन्तर ओरालो लाग्दै सुस्ताएको सेयर बजारमा दुई सातादेखि हरियाली छाएको हो।खासगरी सेयर बजारले नरुचाएका अर्थमन्त्री डा. युवराज खतिवडाको ठाउँमा वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न नेकपाको औपचारिक निर्णयपछि बजारमा एकाएक उछाल आएको हो। खतिवडा राष्ट्रियसभामा नदोहोरिने संभावनाले लगानीकर्ता आशावादी देखिएका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.