• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

महाराजगन्जमा मृत अवास्थामा भेटीयो निलगाई


  •     / २०७६, १४ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    कपिलवस्तु १३,फागुन
    कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं ५ पण्डीतडिहवामा मृत अवास्थामो निलगाई भेटीएको छ । सोमबार साझा पण्डितडिहवा गाँउको पुर्वतिर उखुको खेतमा मृत निलगाईको फेला परेको हो । मृत निलगाई देखेर स्थानियले प्रहरी चौकी उदयपुरलाई खबर गरेका थिए । उदयपुर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक जगतराम चौधरीका अनुसार उक्त निलगाई कसैले मारेको जानकारी दिनु भयो । पण्डीतडिहवाका स्थानिय भन्छन केही अपरचित मान्छे आएका थिए हामीलाई देखेर भागे । आज उक्त मरेको निलगाईलाई कपिलवस्तु साझेदारी बन व्यस्थापन समितिको जिम्मा लागाइएको प्रहरी सहायक निरिक्षक जगतराम चौधरीले बताउनु भयो । आज दिउसो गौतम बुद्ध बन डिभिजन कार्यालय चन्द्रौटामा खडक खनि गाडेको वन अधिकृत एजाज अन्सारीले बताउनु भयो ।

    गौतम बुद्ध बन डिभिजन कार्यालय शिव शंकर चौधरी, उदयपुर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक जगतराम चौधरी, कपिलवस्तु चन्द्रौटाका स्थानिय पत्रकार, समाजसेवी बुद्धीजिविहरुको रोहबरमा मृत निलगाईलाई खडलमा गाडेको वन अधिकृत एजाज अन्सारीले जनाकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.