• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

गाउमै ऋण लिएर पाइलट बन्ने सपना बोकेर हिडेका गोविन्द र ललित, पाइलट बनेर गाउ फर्किदा सम्मानै सम्मान’


  •     / २०७६, १५ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

    फागुन फागुन १५ । रूकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १० का गोविन्द केसी हिजोआज सम्मान थाप्न व्यस्त छन्। आफू पढेको विद्यालय, क्याम्पस, मात्र होइन गाउँपालिकाले पनि, उनीहरूलाई उज्ज्वल, भविष्यको शुभकामना-सहित बधाई दिइरहेका छन्। सम्मान पाउनेमा केसी मात्र होइन उनका सहपाठी ललित भण्डारी पनि छन्। गाउँकै विद्यालयबाट एसएलसी पास गरेका मध्यम वर्गीय परिवारमा जन्मेका, उनीहरूले हालै पाइलट कोर्स पूरा गरेका हुन्। फिलिपिन्सबाट पाइलट कोर्स पूरा गरेर स्वदेश फर्केका उनीहरूलाई सम्मान थाप्न भ्याइनभ्याइ छ।

    ‘त्रिचन्द्र क्याम्पसमा बिएस्सी तेस्रो वर्ष पढिरहेको थिएँ। त्यहीबेला अबसर मिल्यो, पाइलट कोर्स गर्न फिलिपिन्सको रोयल फ्लाइट ट्रेनिङ एकेडेमीमा गइयो। १४ महिने कोर्स पूरा गरेर अहिले नेपाल फर्किसकेँ,’ २४ वर्षीय केसीले बुधबार भने। उनले सानैदेखिको आफ्नो सपना, साकार हुँदै गएको बताए। ‘सानो हुँदा मलाई बाबु, तिमी, ठूलो भएपछि के बन्ने भनेर, मानिसहरूले, सोध्थे,’ पुराना कुरा खोतल्दै उनले भने, ‘पाइलट बन्ने भन्थें। बुझ्ने भएपछि मात्रै थाहा पाएँ, मेरो परिवारले, पाइलट पढाउन खर्च व्यहोर्न नसक्ने रहेछ। त्यसपछि मैले विज्ञान पढेँ।’

    केसीको पाइलट बन्ने सपनालाई आठबीसकोट नगरपालिकाले साकार बनाइदिएको छ। आर्थिक वर्ष २०७५/०७६ मा नगरपालिकाले नै पाइलट बन्न ऋण उपलब्ध, गराइ दिए पछि केसी आफ्ना, मित्र भण्डारीसँगै फिलिपिन्स, गएका हुन्। ‘नगरपालिकाले, ऋण नदिएको भए कहाँ सपना साकार, हुने थियो र,’ उनले भने, ‘नगरपालिकालाई, धन्यवाद छ।’ केसीसँग अहिले हातमा जहाज चलाउने सीप त छ तर लाइसेन्स निकालिसकेका छैनन्। काम हातमा आइसकेको छैन।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.