• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अनुहारको चाउरीपन हटाउन र जवान देखिन घरेलु उपाय ?


  •     / २०७६, १५ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

    फागुन १५, काठमाडौँ;अनुहारको चाउरीपन हटाउन र जवान देखिन सुन्दर र जवान देखिने चाहना सबैको हुन्छ। तर विभिन्न कारणले छालामाचाउरीपना देखिनाले सुन्दरतामा कमी आउँछ र व्यक्ति बूढो देखिन थाल्छ।अनुहारको चाउरीपनालाई हटाएर सुन्दर देखिन चाहनेहरुको लागि घरेलु उपाय निकै उपयोगी हुन्छ। घरेलु उपायलाई निरन्तर प्रयोग गर्नाले अनुहारको चाउरीपना हट्छ र सुन्दरतामा निखारता आउँछ।

    चामलको पीठो छालामा गोरोपना ल्याउनको लागि र कालो दाग-धब्बा, डण्डीफोर, चाउरीपना हटाउन निकै उपयोगी हुन्छ। चामलको पीठोमा कागतीको रस र गुलाब जल मिलाएर पेस्ट बनाउनुपर्छ। त्यो पेस्टलाई अनुहारमा लगाउनाले अनुहारमा चाउरीपना हट्दै जान्छ।त्यस्तै अनुहारको चाउरीपना हटाउनको लागि खजुर वा छोडा पनि उपयोगी हुन्छ।यसको लागि खजुरलाई केही समय पानीमा भिजाएर मिक्सरमा पिस्नुपर्छ। त्यसपछि त्यसमा दही र मह मिलाउनुपर्छ। उक्त पेस्टलाई अनुहारमा लगाउनुपर्छ। एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोलिदेखि बालबालिकालाई खोप लगाइने
    स्वास्थ्य बीमा आफैँ बिरामी
    भारतमा २४ घण्टामा तीन हजार १५७ जना कोरोनाका नयाँ सङ्क्रमित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.