• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सुनको मुल्यमा सामान्य गिरावट कति छ आजको मुल्य ?


  •     / २०७६, १५ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

     फागुन १५ ,काठमाडौँ। बुधबार सुनको मुल्यमा सामान्य गि’रावट आएको छ । लगातार मु’ल्य ब’ढेर प्रतितोला ८० हजार तिन सय रुपैयाँ पुगेको सुनको मुल्यमा सा’मान्य गि’रावट आएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मु’ल्य घ’टेकाले त्यसको प्र’त्यक्ष प्रभाव स्था’नीय बजारमा परेको हो । बुधबार तोलामा पाँच सय रुपैयाँ घ’टेर प्रतितोला ७९ हजार पाँच सय रुपैयाँमा’ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी म’हासंघले जनाएको थियो ।

    गत सोमबार सुनको मुल्यम नयाँ रेकर्ड का’यम गरेर प्रतितोला ८० हजार तीन सय रुपैयाँ पुगेको थियो । मंगलबार तोलामा तीन सय रुपैयाँ घटेको थियो । चीनमा फै’लिएको को’रोना, भा’इरसको प्रभा’वले, सुनको मुल्य, एक्कासी ब’ढेको थियो । को’रोना भा’इरसका का’रण चिनियाँ अ’र्थतन्त्र प्र’भावित भएको छ । क्र’मिक रु’पमा वि’श्व सेयर ब’जारमा गि’रावट आ’एसँगै लगानीको सु’रक्षा खोज्दै, लगानीकर्ता सुनको कारोबारमा आ’कर्षित भएका छन् । सुनको मु’ल्यले दि’नप्रति’दिन न’याँ रे’कर्ड कायम गदै गएपनि सुनको का’रोबार ‘ ठप्प ज’स्तै भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.