• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

११ वर्षकी नानीले साना २ भाइबहिनी पाल्दै (भिडियो हेर्नुस्)


  •     / २०७६, १५ फाल्गुन बिहीबार ०८:४८ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement
    काठमाडौं ।  फागुन १५ सुर्खेतको विरेन्द्रनगर नगरपालिकाको भावरटोलमा एक परिवार छ जसको ठूलो अभिभावक भनेको नै ११ वर्षीया बालिका हुन् । आमाले छोडेर गएपछि ११ वर्षीया छोरीले भाइबहिनी हेरेर बसेकी थिइन् । बुवा भारतमा वैदेशिक रोजगारीमा रहेका कारण घरमा साना छोराछोरी मात्र छन् । ११ वर्षको छोरीले भाइबहिनी पालेर बसेकी थिइन् । त्यो अवस्थाको बारेमा भिडियो सार्वजनिक भएपछि भारतमा रहेका बुवा भने अहिले फर्केर आएका छन् । तर उनीहरुको आर्थिक अवस्था भने निकै कमजोर छ । ११ वर्षको छोरीले आफु सहित ४ जनाको भाइबहिनी पालेर बसेकी थिइन् । उनको बुवाले दोस्रो विवाह पछि यि चार छोराछोरी जन्मिएका थिए ।
    दलबहादुर दमाई नाम बताएका उनले भने पहिलो विवाह गरेको थिए त्यो श्रीमतीवाट छोराछोरी जन्मिएनन् । त्यसपछि दोस्रो विवाह गरेँ । मेरो र श्रीमतीको उमेरको निकै फरक थियो । मेरो उमेर अलि बढी भइसकको थियो घरमा श्रीमती सुन्दर र भर्खरकी थिइन् । चार छोराछोरी जन्माइन् । चार छोराछोरी र श्रीमतीलाई राम्रो जिवन जिउने बातावरण बनाउँछु भनेर म भारतमा कमाउन गएँ । तर मेरो श्रीमतीले घरमै अरु केटा ल्याउने बस्ने गरेको थाहा पाएँ । भारतमा कमाएको पैसा सबै पठाउँथे आफुले नखाएर बचाएर पढाएको पैसा अरुलाई खर्च गरेर ऋण लगाइछ ।
    म भारतको लद्दाकमा थिए । त्यतीबेला नै श्रीमती साना बालबालिका छोडेर पोइला गइछ । त्यसपछि फर्केर आएर एउटा ९ वर्षको छोरा लिएर फेरी भारत गएँ । अलिकति पैसा कमाएर आउँला र छोराछोरीलाई सजिलो जिवन बनाउँछु भनेर गएको थिए । तर मिडियामा यस्तो देखेपछि फेरी फर्केर आएँ । घरमा भएको कुखुरा, बाख्रा, सुनचाँदी सबै बेचेर ऋणमा डुवाएर गइछ । ताजा खबरबाट साभार 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बोलेरो ठक्करबाट किशोरीको मृत्यु
    माइक्रोले तीनवटा सवारीलाई ठक्कर दिँदा ९ जना घाइते
    सिरहामा युवकको शङ्कास्पद मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा महाप्रबन्धक पक्राउ

    • २. बोलेरो ठक्करबाट किशोरीको मृत्यु

    • ३. माइक्रोले तीनवटा सवारीलाई ठक्कर दिँदा ९ जना घाइते

    • ४. विप्लव समूहसँग वार्ता गर्न वार्ता टोली गठन

    • ५. आज सुनको मूल्यमा गिरावट

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने

    • ३. हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    • ४. नेपाल नियमित रक्तदाता संघद्वारा ११५ पिन्ट रगत संकलन

    • ५. सुनको मूल्यमा सामान्य वृद्धि , कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.