• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

ऋचा र अली विवाहमा गासिदै – कहिले हो त विवाह ?


  •     / २०७६, १६ फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    फागुन १६ – बलिउड नायिका ऋचा चड्ढा र कलाकार अली फजलको बिबाह अप्रिल महिनामा पक्का भएको छ । यी दुइले लखनउमा सबैभन्दा पहिला बिबाह गर्दैछन् । यसपछि भने उनीहरुले दिल्लीमा हिन्दु परम्परा अनुसार बिहे गर्ने बताइएको छ । मुम्बइमा उनीहरुले पार्टीको आयोजना गर्नेछन् ।यसैविच, उनीहरुले अदालत पुगेर कोर्ट म्यारिज पनि गर्ने बताएका छन् । उनीहरुले मुम्बइको बान्द्रामा रहेको अदालतमा कानुनी बिहेका लागि निवेदन दिएका छन् । उनीहरुले, ३ महिना भित्रमा कोर्ट म्यारिज गरिसक्नुपर्नेछ ।

    ऋचाले बलिउडमा ‘ओए लक्की लक्की ओए’बाट बलिउडमा प्रवेश गरेकी थिइन् । ऋचाले चलचित्र ‘ग्याङ्ग्स अफ वासिपर १ र २’मा उत्कृष्ट अभिनय गरेको भन्दै फिल्मफेयरमा उत्कृष्ट नायिकाको अवार्ड पनि पाएकी थिइन् ।भारतको पटनामा जन्मिएकी ऋचा बलिउडमा फरक खालका चलचित्रमा काम गर्न सधै नै अगाडि छिन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    मन्त्री क्वार्टरमा राखिएका भाँडाकुँडाहरु पूर्वमन्त्रीको भान्सामा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • २. वृक्षारोपण कार्यक्रम सम्पन्न

    • ३. क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन

    • ४. रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का

    • ५. विषालु च्याउ खाँदा पाँचजना बिरामी

    धेरै पढिएको
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.