• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

‘ए मेरो हजुर ४’ फ्लोरमा अनमोल र सुहाना


  •     / २०७६, १६ फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    १६ फाल्गुन २०७६,काठमाडौं – युवापुस्तामाझ लोकप्रिय अभिनेता अनमोल केसी र नायिका सुहाना थापाको शीर्ष भूमिका रहने फिल्म ‘ए मेरो हजुर ४’ को मुहूर्त गरिएको छ । शुक्रवार राजधानीको गोंगबुस्थित कार्यविनायक मन्दिरमा फिल्मको मुहूर्त गरियो ।मुहूर्त कार्यक्रममा फिल्मका कलाकार अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत उपस्थित थिए भने निर्देशक झरना थापा, छायांकार सञ्जय लामा लगायत उपस्थित थिए ।अनमोल र सुहानाको जोडी रहेको फिल्म ‘ए मेरो हजुर ३’ ले दर्शकको साथ पाएको थियो । यद्यपि फिल्मले प्रतिक्रिया भने औसत पाएको थियो ।

    आजैबाट फ्लोरमा उत्रेको यो फिल्मको छायांकन पोखरा, ललितपुर र काठमाडौं आसपास खिचिनेछ । झण्डै डेढ करोडमा निर्माण हुने यो फिल्ममा अनमोल र सुहाना प्रेमीप्रेमिकाको भूमिकामा देखिनेछन् ।आगामी वर्षको दशैंमा रिलिज हुने भनिएको ‘ए मेरो हजुर ४’ सुनील कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको हो ।यसअघि झरनाले निर्देशन गरेका फिल्म ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ ले व्यावसायिक सफलता हात पारेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.