• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

निर्माण नसकिँदै भत्कियो सिक्स लेन सडक


  •     / २०७६, १६ फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    बुटवल फागुन १६ प्रकाश आचार्य निर्माणमा भएको लापरवाहीले मोफसलकै पहिलो बुटवल बेलहिया (सुनौली) ‘सिक्स लेन’ सडक पूरा नहुँदै बिग्रिसकेको छ ।लापरवाही र कमसल सामग्रीको प्रयोगले उद्घाटन नहुँदै सडक भासिएको छ । बुटवल बजार क्षेत्रको ट्राफिक चोकदेखि हस्पिटल लाइनसम्मको उबडखाबड सडकमा यात्रा गर्ने यात्रुलाई सास्ती भइरहेको छ । सडक छेउमा लगाइएका फलामका रेलिङ पनि भाँचिएका छन् ।कतै डिभाइडर फुटेका छन्, जसले गर्दा दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ तर सडक डिभिजन कार्यालय बुटवलले बिग्रिएको सडकको मर्मत र निर्माण गर्ने ठेकेदार कम्पनीलाई कारवाही गरेको छैन । हालै बुटवल–बेलहिया सडक विस्तार आयोजनाले सडक डिभिजन कार्यालय बुटवललाई सडक हस्तान्तरण गरेको छ ।

    भैरहवाको रणअम्बिका आँखा अस्पतालदेखि राष्ट्र बैंक चोकसम्मको सडकखण्ड उद्घाटन नहुँदै जीर्ण अवस्थामा पुगेको छ । बुटवलको ट्राफिकचोक, पुष्पलाल पार्क, हस्पिटल लाइन लगायतका क्षेत्रमा सडक उबडखाबड बनेको छ ।सडक हेर्ने जिम्मा हालै सडक डिभिजन कार्यालय बुटवल लिएको छ । डिभिजन कार्यालय कमसल सामग्रीको प्रयोगका कारण नभइ ओभरलोडका कारण सडक खण्ड बिग्रिएको दाबी गर्छ । डिभिजन कार्यालय प्रमुख मेघराज मरासिनीले भारतबाट आउने मालबाहक ओभरलोडका गाडीले सडक बिग्रिएको बताउँछन् ।लोकान्तर बाट साभार

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.