• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football cricket खेलकुद koche nepal.com power news covid-19 sports प्युठान messi सिद्धार्थ गौतम बुद्ध क्याम्पस

समाजवादीद्वारा जिल्ला प्रमुखलाई ज्ञापनपत्र


  •     / २०७६, १७ फाल्गुन शनिबार प्रकाशीत

  • Advertisement

    धीरज काेरी कपिलवस्तु, १६ फागुन  कपिलवस्तुका समाजवादी पार्टी जिल्ला समन्वय समितिले कपिलवस्तु जिल्ला प्रमुख अधिकारी दार्भ नारायण पौडेललाई ज्ञापन पत्र बुझाएका छन् ।नेपाल एउटा कृषि प्रधान देश हो कृषि पेशा व्यवसायमा आसृत यस मुलुकलाई समृद्ध गर्न सम्पूर्ण नेपाली जनताको दायित्व रहेको छ । यसै भवना अनुरुप नेपाल सरकारले किसानलाई सबल र समृद्ध बनाउनको निम्ति प्रधानमन्त्री कृषि अधुनिकिकरण परियोजना तरकारी जोन कार्याक्रम मर्फात यस कपिलबस्तु जिल्लाको तरकारी कृषकहरुलाई मलखाद, विउविजन एवम् कृषि यन्त्र उपकरणमा अनुदान मार्फत सहयोग गर्ने लक्ष्य लिएको छ ।

    जिल्लामा तरकारी जोन संचालक समितिको विहिबार वसेको बैठकबाट जिल्लाको वस्ताविक तरकारी किसानलाई अनुदान दिने निर्णयको बेवास्ता गरी समितिमा बसेको सदस्य एवम् पदाधिकारीहरले प्रत्येक वर्ष आफ्नो वा आफ्ना घर परिवारको सदस्यहरुको नाममा अनुदान कार्यक्रम लिने, एउटै व्यक्ति वा समुहले एक भन्दा बढी कार्यक्रम लिने र वास्तविक किसानलाई वेवास्ता गरी निर्णय गरेकोमा समाजवादी पार्टीको घोर विरोध रहेको ज्ञापन पत्रमा उल्लेख छ ।
    बैठकमा हाम्रो पार्टीको प्रदेश सदस्य एवम् तरकारी जोन संचालक समितिको सदस्य संदिप कुमार पाण्डेयले विरोध जनाउदै निर्णयको प्रतिलिपि माग गर्ने क्रममा निर्णयको प्रतिलिपि समेत नदिएको सो कार्यालयको प्रमुख एवम् समितिका पदाधिकारी द्धारा अभद्र व्यवहार गरिएको प्रति खेद प्रगट गर्दछौं तसर्थ यस कार्यक्रम अन्तर्गत रहेको उचित किसानहरुको अनुगमन गरी विधि प्रक्रिया पुर्‍याई अनुदान वितरण गर्नको लागि माग गर्दै सो ज्ञापन पत्र बुझाएका छन् ।

    समाजवादी पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादप ले किसानहरुलाई खेती पति गर्ने उद्देश्यलाई अगाडि बढाउन काे लागि निष्पक्ष तरिका बाट अनुदान दिनु पर्छ अध्यक्ष यादवदले बताउनु भयो ।
    पार्टीको प्रदेश सदस्य एवम् तरकारी जोन संचालक समितिको सदस्य पाण्डेयलाई दुव्र्यवहार गरेका कारण कारवाहीको माग गरेका छन् ।कपिलवस्तु जिल्ला प्रशासनले कारवाही नगरेकाे खण्डमा भने समाजवादी पार्टी चरण बद्ध तरिकाबाट आन्दोलन गर्ने अध्यक्ष यादवले बताए ।
    ज्ञापन पत्र बुझाउने कार्यक्रममा जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव , प्रदेश सदस्य सन्दीप पान्डे ,पुर्व मन्त्री दान बहादुर चौधरी, बिधार्थी प्रदेश अध्यक्ष ओमप्रकाश यादव,जिल्ला सह सचिव इरफान खान ,जिल्ला सदस्य रामनयन यादव,राकेश यादव लगायतका उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सबै प्रदेशभर वर्षा र चट्याङको सम्भावना
    ‘सगरमाथा संवाद’ आजदेखि, एक सय ७५ विदेशी पाहुना काठमाण्डौमा
    आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

    • २. त्रि.वि द्वारा बि.बि.एस प्रथम वर्षको नतिजा सार्वजनिक

    • ३. आइपिएल २०२५ : पञ्जाब किंग्स ११ वर्षपछि प्लेअफमा

    • ४. सबै प्रदेशभर वर्षा र चट्याङको सम्भावना

    • ५. जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

    धेरै पढिएको
    • १. आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

    • २. स्वर्गद्वारी नगरपालिका ‘पूर्ण खोप सुनिश्चिता तथा दिगोपना’ घोषित

    • ३. गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा

    • ४. आईपीएलका बाँकी खेलका लागि अस्थायी वैकल्पिक खेलाडी थप्ने अनुमति

    • ५. दिल्ली क्यापिटल्सले जेक फ्रेजर-म्याकगर्कको स्थानमा मुस्ताफिजुरलाई अनुबन्ध गर्यो 

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.