• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद बुटवल cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

आमा- बाबुकै ह:त्या, भाग्यले बाँचिन यी सात महिने शिशु !


  •     / २०७६, १७ फाल्गुन शनिबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    फागुन १७,काठमाण्डौ दूध चुस्दै गरेकी सात महिनाकी बालिकाले एकाएक आमा–बाबु दुवै गुमाउनु पर्दाको अवस्था कस्तो होला तपाई आफै कल्पना गर्नुस् त । पक्कै पनि शिशुलाई नसोचेको समस्या आइ पर्ने कुरा सामान्य मानिसले पनि सहजै अनुमान गर्न सक्छन् ।कञ्चनपुरकी सात महिने शिशुको आमा–बुबाकै ह”’त्या भएपछि उनी एकाएक टुहुरी मात्र भएकी छैनन् अहिले उनी जीवन–मरणको दोसाँधमा छिन् ।बिहीबार दिउँसो कञ्चनपुरमा आमा–बुबाको ह”’त्यापछि संयोगले जीवितै भेटिएकी शिशुको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । बे’होस भएपछि शुक्रबार रातिदेखि धनगढीमा रहेको माया मेट्रो अस्पतालमा सात महिने शिशुको आइसियुमा राखेर उपचार भइरहेको छ ।

    आमा–बुबाको ह”’त्यापछि शिशुलाई मावलीले जिम्मा लिए । आमा–बुवाको ह””त्यापछि बिचल्लीमा परेकी शिशुको उपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले बेहोर्ने अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले बताएका छन् । तर, बालिकाको अवस्थाले अस्पताल परिवारलाई समेत चिन्तित बनाएको छ ।अस्पतालका बालरोग विशेषज्ञ डाक्टर मोहन साउदले बच्चाको टा’उकोमा ग”’म्भीर चो”ट लागेकाले अवस्था निकै नाजुक रहेको बताएका छन् ।डाक्टर साउदले बच्चाको उपचारमा अस्पतालले विशेष ध्यान दिइरहेको बताएका छन् । बच्चाको होश अझै आइनसकेको कारण केही भन्न नसकिने अवस्था रहेको अस्पतालले जनाएको छ । आमा–बुबाको ह””त्यापछि बालिकालाई पनि ह””त्याराले फ्याँकेको हुनसक्ने अनुमान डाक्टरहरुको छ ।श्रोत नया पेज

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    निराकारको शव शुक्रबार राति नेपाल आइपुग्ने
    पोखरा विमान दुर्घटनाः शव काठमाडौँ पठाइँदै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर सार्वजनिक

    • २. देबिलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि अखिल(क्रान्तिकारी)लाई

    • ३. बिमा दिवस पोखरा विश्वविद्यालयमा भव्यताका साथ सम्पन्न

    • ४. लायन्सले गर्यो विद्यार्थीलाई पोसाक वितरण

    • ५. व्यावसायिक सेफ थापा सम्मानित

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.