• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नेपाल आइडलमा प्रविनको जादु


  •     / २०७६, १७ फाल्गुन शनिबार प्रकाशीत

  • Advertisement

    फागुन १७, काठमाण्डौ । गित राम्रो गायकै कारण निर्णायकहरु स्टेजमै गएर प्रतिस्पर्धीलाई स्याबास भन्दै हौसला दिएको दृश्य विरलै देख्न पाइन्छ । त्यस्तो अपवाद दृश्य शुक्रबार नेपाल आइडलमा देखियो ।प्रतिस्पर्धी थिए प्रविन बेडुवाल । निर्णायहरु चिरपरिचित अनुहारहरु न्यू बज्राचार्य, कालिप्रसाद बास्कोटा र इन्दिरा जोशी । प्रविनले स्वर सम्राट नारायण गोपालले गाएको तिम्रो जस्तो मुटु बोलको गित गाएका थिए ।

    प्रविनले यसरी गित गाए कि निर्णायहरु मात्रै होइन, हेर्ने सबै मन्त्रमुग्ध भए । प्रविनले गित गाइसकेपछि अतिथी गायक मुक्तिसँगै सबै जज, अन्य प्रतिस्पर्धी र हलमा उपस्थित दर्शकले उठेर गडगडाहट तालीले सम्मान व्यक्त गरे ।यतिले मात्रै निर्णायकहरुको चित्त बुझेन र आ–आफ्नो ठाउँबाट उठेर स्टेजमै गए र प्रविनलाई पालैपालो अंगालो हालेर राम्रो गित गाएको भन्दै हौसला बढाए ।प्रविनले यो हप्ताको उत्कृष्ट प्रतिस्पर्धीको पुरस्कार पनि पाए ।

    प्रविनले यो हप्ता मात्रै होइन, विगत श्रृखलामा पनि उत्कृष्ठ प्रस्तुती दिइसकेका छन् । जसले निर्णायकदेखि दर्शक श्रोतासम्मलाई मन्त्रमुग्ध बनाइदिएका छन् । बर्दियाका प्रविनले उ जितेर गई या हारेर गई गीत गाउँदा जज कालिप्रसाद बास्कोटा झण्डै पागल भएका थिए । अर्की जज इन्दिरा जोशीले आङ नै सिरिङ्ग भएको प्रतिक्रिया दिइन् ।Reportersnepal

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.