• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

लोकतन्त्रलाई मागी खाने भाँडो बनाइन्न : प्रधानमन्त्री


  •     / २०७५, ६ भाद्र बुधबार ०९:५७ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई आफूले मागी खाने भाँडो नबनाउने दृढता व्यक्त गरेका छन्।

    प्रदेश नं १ का विभिन्न कार्यक्रमका सिलसिलामा आज पथरीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पाटीका(नेकपा) अध्यक्ष ओलीले आफ्नो सरकार र पार्टी लोकतन्त्रलाई सजिव बनाउन इमान्दार र सक्रिय रुपमा लाग्ने विश्वास व्यक्त गरे।

    प्रधानमन्त्री ओलीले भने, ‘समृद्धिको यात्रा अघि बढिसकेको छ, यो रोकिनेवाला छैन, यसमा सबैको सहयोग आवश्यक छ।’कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुन, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायतले मन्तव्य व्यक्त राखेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति
    एसपीपीबारे गृह र परराष्ट्रको कुरा बाझियो
    सभामुख सापकोटा आज स्वदेश फर्कंदै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. ओन्टारियाेविरुद्धकाे टी २० मा पनि नेपालकाे सहज जीत

    • २. बिचौलियाको घेरामा न्यायालयमै हुन्छ न्याय किनबेच

    • ३. अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति

    • ४. एसपीपीबारे गृह र परराष्ट्रको कुरा बाझियो

    • ५. हेलिकोप्टरको विश्राम पनि तोकिएकै स्थलमा

    धेरै पढिएको
    • १. लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षमा अर्याल निर्वाचित

    • २. माओवादी केन्दको केन्द्रीय कमिटी बैठक आज बस्दै

    • ३. ‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना

    • ४. टनकपुर सन्धि भएको २६ वर्षपछि पानी नेपालमा

    • ५. राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् -‘राजीनामा दिएकै छैन’

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.