• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

उत्रीयो नेबि संघ सिद्धार्थ गौतमबुद्द क्याम्पस सरकार बिरुद्द


  •     / २०७६, १८ फाल्गुन आईतवार प्रकाशीत

  • Advertisement

    सुचनाडबली संबाददाता फागुन १८ रुपन्देही,नेविसंघ सिद्धार्थ क्याम्पस द्धरा विरोध कार्यक्रम।
    नेपाल विधार्थी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पस ईकाइ समिति बुटवलले नेविसंघ केन्द्रीय समितिको निर्णय बमोजिम अाज क्याम्पस अगाडि ९ देखि ९:३० सम्म विरोध कार्यक्रम गरेको छ।


    नेपाल सरकार मन्त्री परिसदको निर्णय बमोजिम पुस्तकमा लगाएको ज्ञानमा कर १० प्रतिशत र ईन्धनमा कर बापत १० रुपैया प्रतिलिटर र स्ववियु निर्वाचनको मिति तत्तकाल घोषणा बालुवाटार र मुद्ण प्रिन्टर खरिद अनियमितताको विरोधमा कार्यक्रम गरृको हो।
    कार्यक्रममा नेविसंघ केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेता पौडेलले सरकारले निशुल्क शिक्षा प्रदान गर्नुपर्नेमा कर लगाएर विधालाई जनताको पहुच बाहिर पुराएको र ईन्धनमा कर लगाई सरकार भष्टचारमा लिप्त रहेकोले कर फिर्ता गरि सबैको पहुचमा शिक्षा पुर्याउन अाह्वान गर्नुभयो।

    कार्यक्रम इकाई सभापती महेश शर्माको सभापतित्वमा भएको कार्यक्रमा सभापती शर्माले प्रधान्मन्त्रीले कर बढाएर मन्त्रीहरुलाई भष्टचारमा लिप्त बनाएको र विद्धवानहरुलाई किताबकोपहुच बाहिर पुराएर देशलाई भष्टारको जग्गुला लान खोजेकोमा विरोध गरि सरकारलाई तत्कनल सुध्रन अाग्रह गर्दै तत्काल स्ववियु निर्वाचनको मिति तय गर्न अनुरोध गर्नुभयो कार्यक्रमको सैचालन सचिव दिपक घिमिरेले गर्नुभएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.