• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नेपालको निर्यात बढाउने प्रमुख वस्तुहरु


  •     / २०७६, १८ फाल्गुन आईतवार प्रकाशीत

  • Advertisement

    फागुन १८ – नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमा कपडा देखिएको छ।चालू आ वको शुरूआती महिनादेखि नै नेपालको निर्यात बढाउने प्रमुख वस्तु पाम आयलमा गत पुस अन्तिमदेखि भारतले प्रतिबन्ध लगाए पछि कपडा बढी निर्यात भएको देखिएको हो।भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा निर्यात हुने प्रमुख वस्तुमा बुनिएको कपडा देखिएको छ।

    चालू आवको साउनदेखि माघसम्ममा २२ करोड ८८ लाख ७९ हजार केजी बुनिएको कपडा विभिन्न देशमा निर्यात भएको छ। यसबाट झण्डै दुई अर्ब रूपैयाँ भित्रिएको तथ्याङ्कले देखाएको छ।त्यस्तै ऊनी, गलैंचा तथा कार्पेट, भटमासको तेल, ओयल केक, डस्बिन, जुस, जुटबाट बनेका कपडा लगायतका सामान निर्यात क्रमश निर्यात भएका छन्।नेपालबाट सबैभन्दा बढी निर्यात गरिने देशमा भारत, अमेरिका जर्मन, बेलायत, टर्की र चीन रहेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.