• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कोरोना संक्रमणमा परेको हल्लापछि जैकी च्याङले के भने ?


  •     / २०७६, १८ फाल्गुन आईतवार प्रकाशीत

  • Advertisement

    फाल्गुण १८  – चीनमा कोरोना भाइरसले महामारीको रुप लिएका बेला चिनियाँ सुपर स्टार जैकी च्याङ पनि कोरोनाको संक्रमणमा परेको भन्ने खबर सामाजिक संजालहरुमा भाइरल भएको छ ।आफु कोरोनाको संक्रमणमा परेको विषय मिडिया र सामाजिक संजालमा फैलिए पछि अभिनेता जैकी च्याङले सामाजिक संजालबाट आफु कोरोनाको संक्रमणमा नपरेको स्पष्ट गरेका छन् ।

    आफ्ना फ्यानहरुलाई सम्बोधन गर्दै जैकीले आफु संक्रमणमा नपरेको बताउदै सबै स्वस्थ्य रहन कामना गर्दछु भनेका छन् । उनले भनेका छन् – यति धेरै चिन्ताका लागि धन्यवाद । म सुरक्षित छु र स्वस्थ छु । सबैसँग नआत्तिन निवेदन गर्दछु । म क्वारेन्टाइनमा छैन । म आशा गर्दछु तपाईहरु सबै स्वस्थ हुनुहुन्छ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.