• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

विश्‍वमै दुर्लभ ‘लोभीपापी’ गरुड भेटियो


  •     / २०७६, १८ फाल्गुन आईतवार प्रकाशीत

  • Advertisement

    १८ फागुन –  विश्वमै दुर्लभ मानिएको लोभीपापी गरुड कर्णालीका जाजरकोट र सुर्खेतमा फेला परेका छन् । जाजरकोटको बारेकोट र सुर्खेतको काक्रेविहार क्षेत्रको गोरे खागल भन्नेस्थानमा पाँच जोडी लोभीपापी गरुड भेटिएका हुन् ।जैविक विविधता तथा विश्वमा दुर्लभ धेरै बन्यजन्तु पंक्षी भएको कर्णाली प्रदेशको राजधानी सुर्खेत र जाजरकोटमा लोभीपापी गरुड फेला पारेको पंक्षी संरक्षण संघका केन्द्रीय सदस्य गोविन्दबहादुर सिंहले बताए ।

    यो दुलर्भ पंक्षीको शरीर कालो रंगको, घाँटीमा भुवादार कपाल, लामो रातो खैरो चुच्चो, सेतो छाती, खुट्टा रातो लामा, सिम ओसिलो भएको ठाउँमा पाइन्छ । समुन्द्र सतह तीस सयदेखि १४ सय मिटर जाजरकोट बारेकोट गाउँ पालिकाको सिमसार ठाउँसम्म देखिएकोछ ।हाल जाजरकोटको बारेकोट, सुर्खेतको सिम्ता र बाँकेको चिसापानी क्षेत्रमा गुँडसहित गरुड फेला परेको सिंहले बताए ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.