फागुन १८ काठमाडौँ – फागुन १५ मा प्रियंका कार्कीले नायक आयुषमान जोशी वैवाहिक सम्बन्धमा गासिएका छन । विवाहमा नेपाली चलचित्र क्षेत्रका धेरै हस्तीहरु उपस्थित थिए। धेरैले प्रियंका र आयुषमानको जोडि ‘आयांक’ लाई शुभकामना दिए।
त्यस्तै क्रममा नायिका केकि अधिकारीले पनि प्रियंका कार्कीलाई मनछुने सन्देश लेख्दै विवाहको शुभकामना दिएकी छिन । उनको स्टेटस यस्तो छ,
https://www.facebook.com/keki.adhikari.319/posts/10158208767887728
