• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

बच्चा बोकेकी महिलालाई पिट्ने इन्स्पेक्टरलाई जिम्मेवारीबाट हटाइयो


  •     / २०७६, १८ फाल्गुन आईतवार प्रकाशीत

  • Advertisement

    फागुन १८ २०७६ – ललितपुर प्रहरी परिसरले बच्चा बोकेकी महिलालाई निर्ममतापूर्वक पिट्ने प्रहरी निरीक्षक-इन्स्पेक्टर देवी पौडेललाई जिम्मेवारीबाट हटाएको छ।ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले पौडेललाई भेँसेपाटी प्रहरी प्रभाग प्रमुखबाट हटाइएको जानकारी दिए। ‘ मैले शुक्रबार नै उहाँलाई त्यहाँबाट हटाएको पत्र पठाइसकेको थिएँ’, एसएसपी राईले भने।

    गत बिहीबार भैँसेपाटीस्थित पूर्व जर्नेल हेम खत्रीको घरमा हुलदंगा र तोडफोड गरेको भन्दै इन्स्पेक्टर पौडेलले बच्चा बोकिरहेकी हेमा श्रेष्ठलाई लखेट्दै लाठी बर्साएका थिए। पौडेलले श्रेष्ठलाई लठ्ठी बर्साइरहेको भिडियो सामाजिक सन्जालमा भाइरल बनेको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.