• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

बम विष्फोट मा परि ६ जना को मृत्यु


  •     / २०७५, १४ कार्तिक बुधबार प्रकाशीत

  • Advertisement

    अफगानिस्तानमा बम विष्फोटमा परि ६ जना को मृत्यु भएको छ। विष्फोट अफगानिस्तानको राजधानी सहर काबुलको एक जेल नजिकै भएको छ । उक्त बम विष्फोट बुधबार बिहान भएको त्यहाको अधिकारीहरुले बताएका छन् ।

    विष्फोटमा परि अन्य तीन जना व्यक्तिहरु सख्त घाइते भएको जनाइएको छ । विष्फोट गराउने आक्रमणकारीहरुले जेलका कर्मचारीहरुको सवारीसाधन नजिकै लगेर विष्फोट गराएको घटना बाहिरिन आएको छ।

    उक्त घटना कसले घटायो भन्ने कुरा थाहा नहुदा अहीले सम्म घटनाको पुरा जिम्मा कसैले पनि नलिएको जानकारी उल्लेख छ। विष्फोटनकारीहरुलाई गेटमा सुरक्ष्या कर्मिहरुले रोकेको हुनाले सो विष्फोट गराइएको कुरा उल्लेख रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आबेको हत्यापछि शोकमा डुब्यो जापान
    फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी
    बाढीमा परी बङ्गलादेशमा २५ जनाको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.