• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अनलाइन बाटै रेमिटेन्स गर्न मिल्ने


  •     / २०७६, १८ फाल्गुन आईतवार प्रकाशीत

  • Advertisement

    फागुन १८ – नेपालमै पहिले पटक अनलाइन बाटै रेमिटेन्स गर्न मिल्ने भएको छ । खल्ती वालेट र नेपाल रेमिट बिच खल्ती एप बाटै मनि ट्रान्सफर सेवा प्रदान गर्ने सम्झौता भएको छ।विगत १५ वर्षदेखि निरन्तर अतुलनीय सेवा दिदै आइरहेको नेपाल रेमिट र डिजिटल वालेट खल्ती बिच भएको सम्झौता अनुसार आज बाट नै खल्ती एपको प्रयोगकर्ताहरुले एपको गरि मिनेट भरमै नेपाल भर जुनसुकै ठाउँमा, सस्तो दरमा, सुरक्षित रुपमा पैसा पठाउन सक्नेछन् ।

    साथै आगामी दिनहरूमा नेपाल रेमिटको देशै भर छरिएर रहेको ७५०० भन्दा बढी एजेन्टहरुको अफिस बाट खल्ती वालेट लोड गर्न सकिने, विश्वको कुनै पनि कुना बाट नेपाल रेमिट मार्फत आएको पैसा खल्ती एपकै प्रयोग गरि निकाल्न तथा बैंकमा जम्मा गर्न सकिने प्रविधि पनि सुरु गर्ने तयारी रहेको साथै प्रविधिको व्यापक प्रयोग गरि रेमिटेन्स सेवालाई सस्तो, सुरक्षित, र छिटोछरितो बनाउने अभियानमा नेपाल रेमिट रहेको नेपाल रेमिटका प्रविधी विशेषज्ञ बसन्त भुसालले जानकारी दिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.