• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

विकासमा मायादेवी गाउपालिका अगाडि छ : संसद खतहर कलाम


  •     / २०७६, १८ फाल्गुन आईतवार प्रकाशीत

  • Advertisement

    धीरज काेरी कपिलवस्तु , १८ फागुन कपिलवस्तु जिल्ला काे मायादेवी गाउपालिकाकाे वार्ड नं ३ काे श्री जनता अाधारभूत विद्यालय फुलिकामा सम्पन्न भएको छ। कार्यक्रम काे प्रमुख अतिथि नेपाली काङ्ग्रेस का प्रतिनिधि सभा सदस्य एवम् संसद अतहर कलामले वेनार पढेर कार्यक्रम काे उद्घाटन गरेका थिए । संसद अतहर कलाम कार्यक्रममा बाेल्दै शिक्षा स्वास्थ्य जस्तो महत्त्वपूर्ण विषय भएले यश विशेष ध्यान सबै व्यक्तिले अा- अाफ्नाे ठाउँबाट गर्नु पर्छ ।

    मायादेवी गाउपालिका विकास काे क्षेत्रमा हेर्न हाे भने अगाडि बढी सकेकाे पालिका भित्र पर्छ । शिक्षा र स्वास्थ मा बढी बजेट छुट्टयाइएर गाउपालिकालाई सबै भन्दा कम राेग पिडित का रुपमा पर्चित गराउनु पर्छ । गाउपालिका अध्यक्ष चाैधारी कार्यक्रममा बाेल्दै १ दिने बृहत् निशुल्क स्वास्थ्य शिविर गर्नुकाे उद्देश भनेकाे व्यक्तिलाई स्वास्थ बनाउन काे लागि याे शिविर गरिएको छ ।

    महिलाहरु काे समस्य , सुगर राेग लागेका , दात तथा मुखा सम्बन्धि समस्यलाई गाउमै समाधान गर्नकाे लागि र मायादेवी गाउपालिका का हरेक व्यक्ति स्वास्थ रहनु पर्छ याे मेराे उद्देश रहेको छ। साे कार्यक्रममा मायादेवी गाउपालिका प्रमुख बजरङ्गी चाैधरी , प्रमुख अतिथि नेपाली काङ्ग्रेस का प्रतिनिधि सभा सदस्य एवम् संसद अतहर कलाम मुसालमान , गाउपालिका उपाध्यक्ष गीता तिवारी , वाड अध्यक्ष सुकदेव तिवारी , प्रहरी लगायत अन्य व्यक्ति काे उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.