• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कोरोना जोखिम :-विमानस्थलमा लाइनमा राखेर सबैको जाँच


  •     / २०७६, १९ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौं । कोरोनाभाइरसको असर विश्वव्यापी देखा परेपछि नेपालमा थप सतर्कता अपनाइएको छ । आइतबारदेखि त्रिभुवन विमानस्थल भएर आवत जावत गर्ने सबै यात्रुलाई लाइनमा राखेुर चेकजाँच सुरु गरिएको हो । विमानस्थलका महाप्रबन्धकले जारी गरेको विज्ञप्तिअनुसार यसअघि सबै यात्रुको थर्मल स्क्यानरबाट चेकजाँच गर्दै आइरहेको भए पनि आइतबारदेखि ‘थर्मल गन’ समेतको प्रयोग गरेर सम्पूर्ण यात्रुहरुको शरीको तापक्रम चेकजाँच गर्ने कार्य सुरु गरिएको उल्लेख छ ।

    विमानस्थलमा सूचनामुलक सन्देश नेपाली, अंग्रेजी र चाइनिज भाषामा प्रसारण गर्न थालिएको उनले जानकारी गराएका छन् ।चेकजाँचमा संलग्न एक अधिकारीका अनुसार यसअघि स्क्यानबाट गरिने भए पनि त्यसलाई धेरै विश्वास नगरेकाले ‘थर्मल गन’ को प्रयोग गर्नुपरेको हो ।पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आइतबार नै कोरोनाभाइरस रोकथामका उपाय अबलम्बन गर्न मातहतका निकायलाई निर्देशन दिएका थिए । बाह्रखरी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.