• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

हङकङको क्याथे प्यासेफिक एयरका १२० जहाज ग्राउन्डेड


  •     / २०७६, १९ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

    एजेन्सी फागुन १९;हङकङको क्याथे प्यासेफिक एयरलाइन्स ग्रुपले आफ्ना १२० जहाज ग्राउन्डेड गरेको छ। कोरोना भाइरसका कारण संसारभरका विभिन्न गन्तव्यमा उडान रोकिएपछि एयरलाइन्सले आफ्ना आधा जहाज ग्राउन्डेड गरेको हो।सन् २००३ मा फैलिएको सार्सका कारण एयरलाइन्सका ८० मध्ये २२ जहाज ग्राउन्डेड भएका थिए।

    क्याथे ड्रयागन एयर पनि भएको ग्रुपले संसारका १०७ रुटका १०१ विमानस्थलमा उडान गर्दै आएको छ।हवाई यातायातसँग सम्बन्धित संघसंस्थाहरुले यात्रुको संख्यामा कमी आइरहे एयरलाइन्सहरुलाई थप ठूलो आर्थिक नोक्सानी हुने प्रक्षेपण गरेका छन्।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.