• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कस्तो छ त मिस्टर बिनको(रोवन एटकिन्सन)जिबन शैलि ?


  •     / २०७६, १९ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

    २०७६ फाल्गुण १९काठमाडौं । कलाकार रोवन एटकिन्सन जसलाई मानिसहरूले मिस्टर बिनको नामले चिन्छन् । ९० को दशकमा प्रत्येक बच्चा ‘मिस्टर बिन’ का फ्यान थिए । ५ बर्षसम्म चलेको उक्त कार्यक्रम र मिस्टर बिनको प्रत्येक घरघरमा चर्चा हुन्थ्यो ।मिस्टर बिनका अतिरिक्त, रोवन टिभी कार्यक्रमहरूमा ‘ब्ल्याकडडर’, ‘नाइन ओ क्लक न्यूज’, ‘द सीक्रेट पुलिसमेन बलस्’ र ‘थिन ब्लू लाइन’ का टिभी शोमा काम गरिसकेका छन्।

    रोवन एटकिन्सनको अभिनयबाट सबै जना प्रभावित भएका छन्। ब्याटम्यान अभिनेता क्रिश्चियन बालेले उनीबाट प्रेरित भएर अभिनय गर्न शुरू गरेका थिए ।डरहममा जन्मिएका रोवनले क्वीन्स कलेज, अक्सफोर्डबाट इलेक्ट्रिकल इन्जिनियरिङ गरेका छन् ।

    रोवन एटकिन्सनको जीवनशैली राजाहरुको जस्तै छ। ‘मिस्टर बिन’ यानी एटकिन्सनसँग १३ हजार करोड नेपाली रुपैयाँ बराबरको सम्पत्ति छ । रोवन एटकिन्सन ब्रिटेनको सबैभन्दा धनीको सूचीमा पर्छन्। उनको स्टारडम हलिउडका ठूला कलाकारहरूको भन्दा पनि बढी छ। ‘मिस्टर बिन’ को लन्डनमा एक आलिशान महल छ। जसको मुल्य करोडैमा छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.