• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

इमान्दार ट्याक्सी चालक जस्ले छोडेको सामान फिर्ता गरिदिए


  •     / २०७६, १९ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

    फागुन १९, २०७६ काठमाण्डौ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले २१ जना असल ट्याक्सी चालकलाई सम्मान गरेको छ ।उहाँले यात्रुहरुले यात्रा गर्दा भुलेर ट्याक्सीमा कुनै सामान छुटेको र ट्याक्सी चालकहरुले आफै प्रहरीकाेमा बुझाए मानवीय सहयोग गरेकाले सम्मान गरिएको बताउनुभयो ।

    ट्याक्सी चालक रोएतबहादुर रोक्काले आफ्नो ट्याक्सीमा छुटेको समान प्रहरीकाेमा बुझाउँदा सम्मानित हुन पाउनु खुशीको कुरा भएको बताउनुभयो ।ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको फागुन १६ गतेभित्र ट्याक्सीमा छुटेको सामान आफैले प्रहरीकाेमा बुझाएका २१ जना ट्याक्सी चालकहरुलाई सम्मान गरेको हो।

    त्यस्तै यो अवधिमा ट्याक्सीमा सामान छुटेर आवेदन दिनेको सङ्ख्या तीन सय ९५ जना रहेको र त्यसमध्ये दुई सय ८० जनाको एक करोड ४८ लाख ६० हजार तीन सय ६५ रुपैयाँ बराबरको सामान फेला परेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.