• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

धुर्मुसले बोलाए आकस्मिक प्रेसमिट, कत्ति करोड कमायो सेन्टी भाइरसले?


  •     / २०७६, १९ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

    फागुन १९,२०७६ फागुन ९ बाट देशभर प्रर्दशनमा आएको सेन्टी भाइरसले दर्शकको माया पायो,चलचित्रमा धुर्मुस् सुन्तली लगायत अन्य कलाकारको अभिनय रहेको  छ।  उत्त चलचित्रले कमाएको  नाफाको ५० % चाहि चितवनमा बन्दै गरेको गौतम वुद्द अन्तराष्टिय क्रीकेट रङ्गसालालाई सहयोग गर्ने निर्माण पक्षले जनाएको छ ।

    यसै क्रममा फागुन १८ गते धुर्मुसले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गोविन्द शाहीले आजसम्ममा देशभरबाट ४ करोड ८ लाख कमाएको बताए। चलचित्र रामबाबु गुरुङ्गले निर्देशन गरेका हुन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.