• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

गर्मीमा छालामाको यसरी ख्याल राखौ !


  •     / २०७६, १९ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

    फागुन १९, काठमाडौं । मौसम परिवर्तनसँगै छालामा विभिन्न समस्याहरु देखा पर्न थाल्छ । जाडो मौसममा छाला फ्रुस्रो हुने, चमक नहुने, पत्रपत्र निस्कने, चायाँपोतो लगायतका समस्या देखिन्छन् ।  गर्मी मौसममा त घामदेखि परै बस्न रुचाउँछन् प्राय मानिसहरु । विशेषगरी टिनएजरहरु । आफ्नो सौन्दर्य मेन्टेन गर्न खोज्ने महिलाहरुलाई सकेसम्म घाममा निस्कनै नपरे हुन्थ्यो भन्ने लाग्छ ।  किनकी गर्मी महिनामा तापक्रम बढी हुन्छ । घामले छालाको रुपरंङ्ग, निखार खोस्छ र यसलाई कालो, रुखो बनाइदिन्छ । चाउरीपना देखा पर्न थाल्छन् । एलर्जी हुने । घमौरा र डण्डीफोरले मुहार कुरुप बनाइदिन्छ ।

    गर्मी मौसममा छालामा देखा पर्न सक्छन् यस्ता समस्या

    छाला धेरै चिल्लो हुँदा डण्डीफोर आउने समस्या छाला तथा सौन्दर्य विशेषज्ञ डा. उमा बताउँछिन् । उनका अनुसार पसिना र चिल्लो छालामा धुलोधुँवा टासिएर डण्डीफोर आउने सम्भावना धेरै हुन्छ ।गर्मी मौसममा छालाको प्रकार अनुसार घमौरा, चाउरीपना, एलर्जीको समस्या पनि देखिन सक्छ ।

    कसरी गर्ने छालाको स्याहार ? स्वस्थ कसरी राख्ने ?

    – प्रशस्त मात्रामा पानी पिउने ।

    – छालालाई सफा राख्ने । पसीना धेरै आउने भाग धनुे, पुस्ने ।

    –हावा छिर्ने खालका कपडा प्रयोग गर्ने । यसले पसिना धेरै आउने समस्या कम गर्छ ।  –घाममा निस्कदा शरीरका खुल्ला भागमा छालाको प्रकृति तथा चिकित्सकको सल्लाह अनुसार सन्सक्रिम प्रयोग गर्ने । छाता ओढ्ने ।

    – चिल्लो पिरो, मसलेदार खाना कम खाने । सन्तुलित भोजन गर्ने ।

    – हरियो सागपात, फलफुल बढी खाने ।

    – शरीरको सरसफाईमा विशेष ध्यान दिने । क्लिन्जीङ गर्ने ।

    सावधानी  !  शरीरमा असामान्य रुपमा रातो डाबर आएमा, एलर्जी वा फंगल इनफेक्सन भएमा तत्काल छाला रोग विशेषज्ञलाई देखाउनु पर्छ

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोलिदेखि बालबालिकालाई खोप लगाइने
    स्वास्थ्य बीमा आफैँ बिरामी
    भारतमा २४ घण्टामा तीन हजार १५७ जना कोरोनाका नयाँ सङ्क्रमित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.