• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

नायक श्रीकृष्णको सम्झनामा क्यान्सर अस्पताल बनाउदै श्वेता , हेर्नुहोस भिडियो


  •     / २०७६, २० फाल्गुन मंगलवार ०३:२९ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement
     फागुन २०,२०७६ दुई अर्ब लागतमा नायिका श्वेता खड्काले अस्पताल निर्माण र्नै भएकी छिन । नायिका खड्काले १०० शैयाको क्षमता रहेको क्यान्सर अस्पताल निर्माण गर्नै लागेकी हुन ।करिब ३ बर्ष भित्रमा सो अस्पताल निर्माण गरिसक्ने लक्ष्य लिइएको छ ।श्वेताले ललितपुरको गोदावरीमा उक्त अस्पताल बनाउने भएकी छिन ।

    पति श्रीकृष्ण श्रेष्ठको क्यानसरका कारण निधन भएपछि श्वेताले नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर भवनको सोमबार गोदावरी–९ छम्पीमा शिलान्यास गरेकी छिन ।गोदावरी नगरपालिका र नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरबीचको सहमतिअनुसार २९ रोपनी जग्गा ४० वर्षका लागि भाडामा लिएर भवन निर्माण गर्न थालिएको हो । हेर्नुस् भिडियो:-

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता कुँवरको निधन
    टिपरले ठक्कर दिँदा दुईको मृत्यु
    विवाह बन्धनमा बाँधिए वरुण–नताशा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता कुँवरको निधन

    • २. राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

    • ३. चार सय रुपैयाँले बढ्यो सुनको भाउ

    • ४. राप्ती नदीमा  प्रधानमन्त्रीद्वारा  पुल उद्घाटन

    • ५. टिपरले ठक्कर दिँदा दुईको मृत्यु

    धेरै पढिएको
    • १. घट्यो सुनको मूल्य

    • २. विदेशी मुद्राको आजको विनिमयदर यस्तो छ

    • ३. विवाह बन्धनमा बाँधिए वरुण–नताशा

    • ४. दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’भिडियो सार्वजनिक

    • ५. आज मुख्यमन्त्री राई र ज्याङ्मु शेर्पा वैवाहिक गठबन्धनमा बाधिँदै

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.