• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नेपाली फुटबल टिम विश्वकप छनोटको तयारीमा


  •     / २०७६, २० फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement

    २० फागुन २०७६ काठमाडौं : विश्वकप छनोटको तयारीकै लागि भनेर दशरथ रंगशालामा दुबो रोप्ने काम शुरु भएको छ। उता सातदोबाटोस्थित एन्फा कम्पलेक्सको मैदानमा खेलको लागि भ्याइनभ्याइ छ। बिहान राष्ट्रिय टिमको प्रशिक्षणदेखि लिएर दिउँसो शहीद स्मारक बी डिभिजन लिग भइरहेको छ त्यहाँ। बिहान १० बजे सातदोबाटो पुग्दा खेलाडी र प्रशिक्षक योहान कालिन तयारीमा ब्यस्त देखिन्थे।

    प्रशिक्षक कालिन नेपालले लामो समयपछि घरेलु मैदानमा खेल्न पाउँदा राम्रो खेल पस्कने तयारी रहेको बताउँछन्। तेह्रौं दक्षिण एसियाली खेलकुदका क्रममा भरिएको रंगशालामा समर्थकहरुले फुटबलप्रति देखाएको उत्साहलाई नियालेका कालिन राष्ट्रिय टिमको खेल घरेलु मैदानमा आउँदै गर्दा उत्साहित सुनिन्छन्।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.