• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

चर्चित नायिका नीना गुप्ताको के रहेछ त खुलासा


  •     / २०७६, २० फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement

    फागुन २०, एजेन्सी बलिउडकी दिग्गज अभिनेत्री नीना गुप्ता आजकाल इन्स्टाग्राममा ‘सच कहूँ तो’ नामबाट एउटा सिरिज चलाइरहेकी छिन् । उनी यो सिरिजमार्फत् आफ्नो नीजि जीवनसँग जोडिएका किस्सा मानिसमाझ साझा गर्ने गर्छिन् र विभिन्न घटनामा आफ्नो राय व्यक्त गरिरहन्छिन् ।अब नीनाले एउटा नयाँ भिडियो सेयर गरेकी छिन् जसमा उनले आफ्नो नीजि जीवनसँग सम्बन्धित एक सनसनीपूर्ण खुलासा गरेकी छिन् । भिडियो सोसल मिडियामा तीब्र रुपमा फैलिरहेको छ ।भिडियोमा नीना गुप्ताले भनिन् – साँच्चै भन्ने हो भने म तपाईंलाई केही यस्ता डायलग सुनाउँछु जुन तपाईंमध्ये कतिले सुन्नुभएको पनि होला । ‘उनले मलाई उनी र उनकी श्रीमती एक अर्कालाई मन पराउँदैनन् त्यसकारण चाँडै नै अलग्गिँदै छन् भन्छन् ।’

    ‘यस्तोमा तपाईं एक विवाहित व्यक्तिसँगको प्रेममा पर्नुहुनेछ । तपाईं उनलाई श्रीमतीसँग अलग्गिन भन्नुहुनेछ तर उनले भन्छन्, ‘नाई…बच्चा छन् । हेरौं पछि के हुन्छ ।’‘तपाईंलाई उनीसँग ठूलो आशा हुन्छ । तपाईंलाई उसँग बिदा मनाउन पनि जान मनलाग्छ । उनलाई समस्या हुन्छ किनभने घरबाट के भनेर निस्कने । त्यसपछि उनले झुटो बोल्छन् ।’‘त्यसपछि तपाईंलाई उनीसँग रात बिताउन मन लाग्छ । तपाईंले उनलाई दबाब दिन थालेपछि उनले होटल वा कुनै स्थान खोजेर तपाईंसँग रात बिताउनेछन् ।’

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.