![](https://suchanadabali.com/wp-content/uploads/2021/11/unnamed.gif)
२० फाल्गुन २०७६ काठमाडौं । भारतीय केन्द्र सरकारले भारतम सञ्चालित उडान सेवामा यात्रीहरुलाई वाईफाई उपलब्ध गराउने कुरामा सहमति जनाएको छ ।
अधिसूचनामा उडानका क्रममा ल्यापटप, स्मार्टफोन, ट्याब्लेट, स्मार्टवाच, ई रीडर वा अन्य उपकरण फ्लाइट मोड वा एयरप्लेन मोडमा हुने हुँदा पाइलटको अनुमति पछि यात्रुहरुले वाईफाईको माध्यामबाट इन्टरनेट चलाउन सक्ने अनुमति दिएको हो ।एजेन्सीको सहयोगमा