• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

यसरी हुदैछ चिनी तस्करी !


  •     / २०७६, २० फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement

    फागुन २० धानका बोरामा लुकाएको चिनी विराटनगर भन्सारमा जिम्मा लगाउँदै प्रहरी । तस्वीरः कमल रिमाल
    मोरङका भारतीय सीमावर्ती क्षेत्रबाट खाद्यान्न खरीद गर्ने व्यक्तिले धानमा चिनी लुकाएर नेपाल भित्र्याउने गरेको पाइएको छ ।रतुवामाई नगरपालिका–१ सोनापुरस्थित दशगजामै जोडेर खाद्यान्न खरीद–बिक्रीको काँटा संचालन गर्दै आएका नसिम मियाले बिक्रीका लागि पठाएको धान बोकेको ट्याक्टर दुर्घटना भएपछि चिनी फेला परेको छ । मिया वडा सदस्य हुन् । मियाले कारवाही हुने डरले धान र चिनी दाबी गर्न आफू उपस्थित नभई प्रतिनिधिलाई प्रहरीको सम्पर्कमा पठाएका छन् ।

    दुर्घटनापछि धान बोकेको ट्याक्टरका चालक फरार भएकाले सोमबार प्रहरीले धान हटाउने क्रममा ५० किलोका ५० बोरा चिनी फेला पारेको हो । १ सय ७ बोरा धानको बीच भागमा ५० बोरा चिनी फेला परेको छ ।धान र चिनी दुवैको बिल नभएकाले भन्सार कार्यालयमा बुझाइएको निरीक्षक रायामाझीले बताए । मोरङका भारतसँग जोडिएका नाकाहरूमा कारोबारीले खाद्यान्न खरीद बिक्री गर्ने काँटा संचालन गर्दै आएका छन् । स्थानीय किसानबाट धान खरीद गरेको भनेर व्यापारीले भारतबाट भन्सार छलेर ल्याएको धान खरीद गर्ने गरेका छन् ।खाद्यान्न लोड गरेका साधनमा भन्सार छलीका अरु वस्तु पनि मिसाएर नेपालका विभिन्न बजारमा लाने गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.