• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

नेपाली र भारतीय शैलीमा बिहे गर्नुकाे राज खोलिन् प्रियंकाले


  •     / २०७६, २० फाल्गुन मंगलवार १०:३९ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    फागुन २०, काठमाडौँ । केही दिन अघिमात्र नायक तथा मोडल आयुष्मान देशराज जोशीसँग बिवाह गरेकी नायिका प्रियंका कार्कीले आफूले नेपाली र भारतीय शैलीमा बिवाह गर्नुको राज खोलेकी छिन् ।उनले सामाजिक संजाल इन्स्टाग्राम मार्फत नेपाली र भारतीय शैलीमा बिवाह गर्नुको राज खोलेकी हुन् ।

    उनले आफ्नो सबै परिवारलाई मध्यनजर गर्दै बिवाह गरेको बताउँदै इन्स्टाग्रामको स्टोरीमा लेखेकी छिन्, ‘हामीले नेपाली र भारतिय संस्कार मिसाएर विवाह गरेका थियौ । मेरो परिवारमा हरेक विभिन्न संस्कृति मान्ने व्यक्ति हुनुहुन्छ । मेरो आमा रक्षा मल्होत्रा आदि नेपाली र आदि पञ्जाबी हो । आयुष्मानको हजुरवुवा पञ्जबबाट हो । त्यसैले उहाँहरुको देशराज थर भएको हो । त्यसैले सबै परिवारलाई मध्यनजर गर्दै हामीले मिश्रित संस्कृति अनुसार विवाह गरेका हौं।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै
    ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए
    महिला, किशोरीलाई आत्मसुरक्षा तालीम
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै

    • २. ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए

    • ३. महिला, किशोरीलाई आत्मसुरक्षा तालीम

    • ४. आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

    • ५. आज पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य वृद्धि , कतिमा हुँदैछ कारोबार ?

    • २. ताप्लेजुङमा आगलागीबाट ३३८ परिवार विस्थापित

    • ३. सिरहामा युवकको शङ्कास्पद मृत्यु

    • ४. माइक्रोले तीनवटा सवारीलाई ठक्कर दिँदा ९ जना घाइते

    • ५. राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.