• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कपिलवस्तु नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


  •     / २०७६, २० फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement

    धीरज काेरी कपिलवस्तु । २० फागुन कपिलवस्तु नगरपालिका स्तारिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ सुरु भएको छ । कपिलवस्तु नगरपालिकाको आयोजनामा बुद्ध पद्य स्कुलको फिल्डमा रनिङ शिल्ड सुरु भएको हो । कपिलवस्तु नगरपालिकामा मंगलवार बाट सुरु भएको प्रतियोगितामा नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी २० विद्यालयहरुले प्रतिस्पर्धा गर्नेछन् । विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लामा सहभागी गराउने गरी प्रतियोगिता आयोजना गरिएको कपिलवस्तु नगरपालिकाका समाजिक विकास अधिकृत पदमराज श्रेष्ठले जानकारी दिएका छन ।

    एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गर्दै पुर्व राजदुत दिपकुमार उपाध्ययले खेलकुद स्वास्थ्यसँग पनि जोडिएकाले नगरपालिकाले खेलकुदलाई विशेष महत्व दिएको उल्लेख गरे । खेलाडीलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले नगरपालिकाले युवाहरुलाई कुलत बटा बचाउन यस्ले महात्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्दै शिक्षा, स्वास्थ्य र खेलकुदलाई पनि महात्वपुर्ण स्थान दिन नगरपालिका संग अनुरोध गरेका थिए । खेलकुदले अनुशासनको विकास गराउने भएकाले यसलाई पढाइसँगसँगै अघि बढाइनुपर्नेमा नगरपालिका प्रमुख किरण सिंहले जोड दिएका छन । प्रतियोगितामा एल्लेटिक्सतर्फ १३ इभेन्टहरु हुनेगरी तालिका बनाइएको आयोजकले जनाएका छन् । जसमा एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटरका दौड प्रतियोगिताहरु समावेश गरिएको अयोजकले जनाएको छ । यस्तै ४ बाई १ सय रिले दौड, ४ बाई ४ सय रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, शटफुटलगायतका प्रतियोगिताहरु हुने छ् । यसैगरी भलिबल, कबड्डीलगायतका अन्य प्रतियोगिताहरु पनि सञ्चालन हुनेछन् । उद्घाटनको अवसरमा विद्यार्थीहरुले खेलकुद विभिन्न प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
    अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.