• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

प्रधानमन्त्रीको स्वास्थ्य लाभका लागि पशुपतिमा विशेष पूजा


  •     / २०७६, २१ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    २१ फागुन २०७६ काठमाडौं : प्रधानमन्त्री केपी ओलीको बुधबार गर्न लागिएको मृगौला प्रत्यारोपणको सफलताको कामना गर्दै पशुपतिनाथ मन्दिरमा बिहान विशेष पूजा गरिएको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले प्रधानमन्त्रीको स्वास्थ्यको कामना गर्दै रुद्राभिषेक सहितको विशेष पूजा गरेका हुन् ।

    २७ हजार रुपैयाँको रुद्राभिषेक र नवग्रह जाप सहितको विशेष पूजा गरिएको हो । कोषका कोषाध्यक्ष थापाले भने, ‘देशको प्रमुख कार्यकारी प्रधानमन्त्री दोस्रोपटक मृगौला प्रत्यारोपण गर्दै हुनुहुन्छ, उहाँमा देश विकासको सपना र उत्साह दुवै छ त्यसैले देश र जनताका लागि सेवा गर्न खोज्ने प्रधानमन्त्रीको नाममा यो विशेष पूजा गरेको हुँ ।’ प्रत्यारोपणसँगै त्यसपछिको स्वास्थ्य राम्रो होस् भनी विशेष पूजा गरेको उनको भनाइ छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.