• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

प्रभाससँग होइन यी व्यक्तिसँग प्रेममा छिन् अनुष्का


  •     / २०७६, २१ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    एजेन्सी  मुम्बई, फागुन २१ ‘बाहुबली’ फेम दक्षिण भारतीय अभिनेत्री अनुष्का शेट्टीको नाम सोही सिनेमाका अभिनेता प्रभाससँग निक्कै नै जोडियो। त्यसबारेमा अनेक समाचार र गसिप बने। उनीहरूले ती समाचारहरूलाई लगातार आफूहरू राम्रो साथी मात्र भएको भन्दै अस्वीकार गर्दै आइरहे।प्रकाशित समाचारहरुमा उनीहरूबिचको सम्बन्ध प्रेममा मात्र सिमित भएन, उनीहरू विवाह नै गर्दैछन् भन्ने सम्म छापिए।

    केही समय पछि सो हल्ला मत्थर हुँदै गयो।तर अब अनुष्काका बारेमा लिएर नयाँ खबर सार्वजनिक भएको छ।हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणमा प्रकाशित समाचारका अनुसार अनुष्का प्रभाससँगको नभई एक निर्देशकसँग प्रेममा छिन्।सो समाचारका अनुसार अनुष्काको ‘जजमेन्टल हे क्या’ सिनेमाका निर्देशक प्रकाश कोभेलामुण्डीसँग प्रेम चलिरहेको छ।

    सन् २००४ मा तेलेगु भाषामा बनेको बाल सिनेमा ‘बोम्मालता’ बाट सिनेमा निर्देशनमा डेब्यू गरेका उनले अनुष्कालाई लिएर सन् २०१५ मा तेलेगु-तमिल कमेडी ‘साइज जिरो’ बनाएका थिए। उनीहरूबीच सोही सिनेमापछि प्रेम सुरु भएको बताइन्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.