• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

विश्व बैंकले कोरोना प्रभावित मुलुकलाई १४ खर्ब सहयोग गर्ने घोषणा


  •     / २०७६, २१ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    २०७६ फागुन २१ काठमाडौं । विश्व बैंकले कोरोना भाइरसबाट प्रभावित मुलुकहरूका लागि सहयोगको घोषणा गरेको छ । विश्व बैंकले ६० भन्दा बढी मुलुक कोरोनाबाट प्रभावित भएको भन्दै आफ्ना सदस्य राष्ट्रलाई १२ अर्ब डलर अर्थात् १४ खर्ब बढी रुपैयाँ सहयोगको घोषणा गरेको हो ।

    विश्व बैंक गु्रपले विकासशील मुलुकको स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन सहयोग गर्ने जनाएको छ । कोरोना प्रभावित मुलुकका निजी क्षेत्रसँग मिलेर ती देशको अर्थतन्त्रलाई कम प्रभावित पार्न काम गर्ने पनि जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आबेको हत्यापछि शोकमा डुब्यो जापान
    फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी
    बाढीमा परी बङ्गलादेशमा २५ जनाको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.