२०७६ फाल्गुण २१ – फ्रान्समा भएको पेरीस फेसन विक महोत्सवमा यसपाली दिपिकाले भाग लिन पाइनन् कारण थियो कोरोना भाइरसको फैलावट । लक्जरी फ्यासन ब्राण्ड “लुइ वितो” को निमन्त्रणामा २४ फेवु्रअरी र ३ मार्च सम्म हुने महोत्सवमा उनको यात्रा असफल रहेको बताइएको छ ।
उनको आधिकारीक प्रवत्ताका अनुसार दिपिका फ्रान्सको राजधानी पेरिसमा चल्ने एफ २०२० मा भाग लिन उत्सुक रहेको तर अन्तिम समयमा कोरोनाको कारण उनको यात्रामा फेरबदल गरिऐको बताइएको छ ।