• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

डोल्पाबाट के नमुना लिएर फर्कियो त सेनाको हेलिकप्टर 


  •     / २०७६, २१ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    फागुन २१- सिजनल फ्लु भनिए पनि अहिलेसम्म अज्ञात रहेको रोगको नमुना संकलन गरेर प्रदेश अस्पताल सुर्खेतका डाक्टर इन्द्र बहादुर थापा र ल्याब टेक्निसियन कमल कुमार थापाको टोली सेनाको हेलिकप्टरमा फर्किएको क्षेत्रीय स्वास्थ निर्देशनालयका महामारी प्रकोप शाखाका प्रमुख श्याम आचार्यले जानकारी दिए। संकलन गरेर लगिएको नमुना परिक्षणका लागि आजै काठमाडौं स्थित टेकु अस्पतालमा पठाइने उनले बताए। बिरामीको नमुना सुर्खेत पुगिसकेकाले गाडीमा नेपालगञ्ज लगेर बेलुका उड्ने जहाजमा काठमाडौं पठाउने ब्यवस्था गरिएको स्वास्थ सेवा निर्देशनालयले जनाएको छ।

    प्रकोप क्षेत्रमा तीन दिनदेखि स्वास्थ चौकी त्रिपुराकोटमा कार्यरत सिनियर अहेव शेरबहादुर कठायत र अनमी लक्ष्मी न्यौपानेले बिरामीको उपचार गरिरहेका छन्। बुधबार बिहान हेलिकप्टरमा चिकित्सक सहित माक्स,पन्जा, एन्टी भाइरल लगाएतका आवश्यक औषधिहरु समेत बोकेर करेलीकाँडा पुगेको थियो। थाहाखबरबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.