• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अमेरिकाद्वारा तालिवानमाथि हवाइ हमला


  •     / २०७६, २१ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    एजेन्सी, २१ फागुन : शनिबार अमेरिका र तालिवानले कतारको दोहामा एक शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।तर एक हप्ता नबित्दै उक्त सम्झौता धरापमा पर्न सक्ने चिन्ता व्यक्त हुन थालेका छन् । पछिल्ला घटनाक्रमले अमेरिका र तालिवानबीच भएको शान्ति सम्झौता धरापमा पर्न थालेको हो ।बुधबार अमेरिकी सेनाले तालिवान लडाकुमाथि हवाइ हमला गरेको छ । अमेरिकी सेनाले अफगानिस्तानको हेलमण्ड प्रान्तमा हवाइ हमला गरेको रोइटर्स समाचार संस्थाले जनाएको छ ।अफगानिस्तानस्थित अमेरिकी फौजले समेत तालिवानको महत्वपूर्ण अड्डा हेलमण्डमा लडाकुहरूलाई लक्षित गरी हवाइ हमला गरेको पुष्टि गरेको छ ।

    लेगेटले शान्ति सम्झौताप्रति अमेरिका प्रतिबद्ध रहेको तर आवश्यक पर्दा अफगान सुरक्षाकर्मीलाई सुरक्षा प्रदान गरिने पनि बताए । ‘तालिवान नेतृत्वले अन्तर्राष्ट्रिय समुदायसँग हिंसा कम गर्ने र थप आक्रमण नगर्ने प्रतिबद्धता जनाएको छ’, उनले भने, ‘हामी तालिवानलाई अनावश्यक आक्रमण बन्द गर्न र प्रतिबद्धता पूरा गर्न आग्रह गर्छौं ।’मंगलबार तालिवानले गरेको हमलामा अफगान सुरक्षाबलका २० जना सदस्य मारिएपछि अमेरिकाले उनीहरुमाथि हवाइ हमला गरेको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.