• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

बेहुलीका पूर्वप्रेमीले जन्तीको गाडी नै रोके पछि


  •     / २०७६, २१ फाल्गुन बुधबार १०:५९ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    २१ फागुन २०७६ वीरगन्ज : बिहे गरी बेहुलाको घरमा जाँदै गरेकी बेहुलीलाई बीच सडकमै रोकेर बेहुली आफ्नी प्रेमिका रहेको दाबी गर्ने एक युवक र उनका साथी पक्राउ परेका छन् ।सोमबार राति बिहे सकेर मङ्गलबार बिहान बेहुलीको घरबाट बेहुलीसहित भारत फर्किरहेका जन्तीलाई जगरनाथपुर गाउँपालिका ४ लक्ष्मीपुरस्थित गण्डक नहरको बाटोमा तेली र आलमले रोके ।

    पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ । उनीहरुविरुद्ध बेहुलीका बुबाले मङ्गलबार अपरान्ह जाहेरी दिएको र त्यसैको आधारमा दुबै विरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नीरिक्षक सिंहले जानकारी दिए । सकलदिपले उनकी पूर्वप्रेमिका भनिएकी बेहुलीलाई माइतीमै फर्काइदिने धम्की बेहुलीका बावुलाई दिएको प्रहरी नीरिक्षक सिंहको भनाइ छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु
    राष्ट्रपतिद्वारा जोशीको स्वास्थ्यलाभको कामना
    आज  ‘हल अफ फेम’ सिजन-२ को फाइनल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. नेपाल नियमित रक्तदाता संघद्वारा ११५ पिन्ट रगत संकलन

    • २. हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    • ३. राष्ट्रपतिद्वारा जोशीको स्वास्थ्यलाभको कामना

    • ४. आज  ‘हल अफ फेम’ सिजन-२ को फाइनल

    • ५. सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    • ३. आजको मौसम,तीन दिन वर्षा र हिमपातको सम्भावना

    • ४. आज  ‘हल अफ फेम’ सिजन-२ को फाइनल

    • ५. सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.