• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

कपिलबस्तुका ३७ सहिद परिवारलाइ नेकपाबाट सम्मान


  •     / २०७६, २१ फाल्गुन बुधबार ११:३६ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    माधव बेल्वासे चन्द्रौटा ,२१ फागुन कपिलवस्तुको शिवराज नगरपालिका भित्र बसोवास गर्ने ३७ जना शहिद परिवारलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाले सम्मान गरेको छ । शहिद सप्ताहको अवशरमा चन्द्रौटामा आयोजना गरेको कार्यक्रममा जनयुद्धको बेला विभिन्न कारणले देशको लागि बलिदान गर्ने शहिदका परिवारलाई दोसल्ला,नगद र सम्मान पत्रले सम्मान गरिएको हो ।

    सम्मान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य सिराज अहमद फारुकीले शहिदका सपना पूरा गर्न सरकार लागि परेको बताउनुभयो । शहिदकै कारणले अहिले सरकार स्थायित्व बनेको भन्दै देश र जनताको लागि ज्यान गुमाएका प्रति सधै सम्मान प्रकट गर्नुपर्ने बताउनुभयो । नेकपाको बहुमतको सरकार भएकै बेला शहिद परिवारहरुका लागि निति बनाउनुपर्ने जनाउनुभयो ।

    शहिद परिवारको अवस्था अहिले कस्तो छ तिनिहरुलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने बारेमा सरकार गम्भीर बन्नुपर्छ उहाँले भन्नुभयो असहले पनि बाहिरि शक्तिले देशमा प्रहार गरीरहेको छ ।प्रदेश कमिटि सदस्य बालकराम बुढाले देश र जनताको लागि लड्दा कतिपयले ज्यान गुमाएको र कतिपय जिउदै शहिद सरह रहेको बताउनुभयो ।

    सरकार शहिद परिवारलाई व्यवस्थापनमा गम्भीर बन्नुपर्ने उहाँको भनाई छ । बलिदानलाई बलिदानै रुपमा हेर्नुपर्ने भन्दै शहिदहरुलाई अपमान गर्न नमिल्ने बताउनुभयो ।
    कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले शहिदका सपनालाई सरकारले पुरा गर्ने बताउनुभयो ।

    राज्यकै लागि बलिदान गरेका शहिदका परिवारलाई रोजगारमा प्राथमिकता दिदैँ उनीहरुको आर्थिक अबस्था माथि उकास्न पहल गर्ने बताउनुभयो । नेकपा शिवराज नगरकमिटि अध्यक्ष दिनेश पुनको अध्यक्षता,सचिव जगत पौडेलको संचालनमा रहेको कार्यक्रममा सरोज पौडेलको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँ आउँदै विप्लव, प्रधानमन्त्रीसँग एउटै मन्चमा सम्बोधन गर्ने
    विप्लव समूहसँग वार्ता गर्न वार्ता टोली गठन
    राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न

    • २. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ३. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    • ४. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ५. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    धेरै पढिएको
    • १. अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न

    • २. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ३. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    • ४. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ५. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.