• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

बेलायतमा चलचित्र मारुनीको विशेष प्रदर्शन


  •     / २०७६, २२ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

     

    २२ फागुन

    झन्डै तीन सय दर्शकले चलचित्रकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँगै बसेर चलचित्र हेर्ने अवसर पाए।त्यसअघि अघिल्लो साता नेपालीकै बाक्लो बस्ती रहेको अल्डरसटमा पनि मारुनी देखाइएको थियो। बेलायतका दुई सोमा चलचित्रकी निर्मात्री पुनम गौतमसँगै सहभागी बनेर साम्राज्ञी नेपाल फर्किएकी छन्।चलचित्र हेरिसकेपछि दर्शकबाट प्राप्त प्रतिक्रियाबाट आफू खुसी बनेको साम्राज्ञीले सुनाइन्। सुरुमा मारुनीको स्क्रिप्ट पढ्दा मैले जे मन पराएकी थिएँ, आज दर्शकले पनि त्यही मन पराइदिनुभएको छ’, उनले भनिन्, ‘तेस्रोलिंगी पात्रलाई नै लिड रोलमा देखाइएको सायद यो नै पहिलो नेपाली चलचित्र भएर होला, दर्शकले यो कन्सेप्ट निकै मन पराउनुभएको छ।’

    चलचित्र हेर्ने धेरै दर्शकले चलचित्रको नौलो र संवेदनशील विषयवस्तु राम्रो लागेको प्रतिक्रिया दिएका थिए। बेलायतमा मारुनीका दुवै सो च्यारिटीका लागि गरिएको थियो। अल्डरसट सो गौरीशंकर फुटबल मैदान, हेम्जा र लन्डनको वुल्विच सो गौतम बुद्ध क्रिकेट रंगशालाको सहयोगार्थ गरिएको हो।तेस्रोपटक बेलायत आएकी नायिका साम्राज्ञीले यसपटक आफ्नो १० दिने बसाइमा केही दिन घुम्न छुट्याइन्। ‘यसअघि दुवैपटक जुन कामका लागि आएँ, त्यसैमा मात्रै व्यस्त बनेर फर्किनु पर्‍यो। यसपटक लन्डन घुम्ने अवसर पनि जुरेको छ’, उनले भनिन्।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.