२२, फागुन; कपाल फुल्नु ठुलो समस्या होइन । उमेर बढ्दै जाँदा यो प्राकृतिक विषय हो । तैपनि, धेरै मानिस कपाल फुलेपछि चिन्तामा पर्छन् । कतपयको कलिलो उमेरमै कपाल फल्छ । यसले चिन्तामा पर्छन् ।कपाल फुल्नुको कारण छ । यसलाई बुझ्न जरुरी हुन्छ । कपाल फुल्न नदिने उपायहरु पनि छन् ।
कपाल फुल्नुका कारण;आनुवांशिक गुण,पोषणको अभावका,भिटामिन बी १२ को कमी,मानसिक तनावका,अन्य जीवनशैली विकल्पहरु जस्तै धूम्रपान, कपाल ड्रायरको अधिक प्रयोग
बच्ने उपायहरु;दिनहुँ सन्तुलित भोजन गर्ने,भिटामिन बी १२ युक्त आहार जस्तै ताजा फलफुल तथा तरकारीहरु, माछामासु,दुध वा दुधबाट बनेका परिकारहरु,धुम्रपान गर्ने बानी छोड्ने,कपालमा करी पातहरुको प्रयोग गर्ने