• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

बम पड्किँदा खित्का छोड्ने सिरियाली बालिकाले टर्कीमा पाइन् शरण


  •     / २०७६, २२ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

    फागुन २२ ,२०७६ केही दिनअघि तीन वर्षकी सिरियाली बालिका साल्वा मोहम्मदको भिडियो संसारभर भाइरल भएको थियो। भिडियोमा उनी बम पड्केको आवाज आउँदा खित्का छाडेर हाँस्दै गरेकी देखिन्थिन्। निरन्तर आक्रमणको चपेटामा परेको इदलिबका बासिन्दा अब्दुल्लाह मुहम्मदले छोरीलाई त्रासबाट मुक्त पार्न यसरी हाँस्न सिकाएका थिए।

    बीबीसीले सो भिडियो प्रसारण गरेपछि संसारभरका मानिसले उनीप्रति सहानुभूति व्यक्त गरेका थिए।हालै टर्कीको सरकारले ती बालिकाको परिवारलाई इदलिबबाट निस्किन मद्दत गरेको खबर छ।टर्कीको सञ्चारमाध्यमले जनाएअनुसार २५ फेब्रुअरीका दिन साल्वा र उनको परिवार सीमा पार गरेर टर्कीमा प्रवेश गरेका छन्। हाल उनीहरु दक्षिणी टर्कीको रेहानलीस्थित एक शरणार्थी शिविरमा रहेको बाइएको छ। एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.