• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

समीक्षाले सोधिन्– मामालाई कस्तो छ ?


  •     / २०७६, २२ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

    फागुन २२  प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो मिर्गौला दिएकी समीक्षा संग्रौलाले बिहीबार बिहान चिकित्सकलाई सोधिन्– मामालाई कस्तो छ ? उनी त्यतिबेलासम्म झोल पदार्थ पिउन समर्थ भइसकेकी थिइन् ।६९ वर्षीय प्रधानमन्त्री मामालाई मिर्गौला दिनका लागि केही समयदेखि मामाकै सानिध्यमा रहेकी समीक्षाले पुनः प्रत्यारोपण सफल भएपछि मामाको बारेमा सोधेको शिक्षण अस्पतालका युरोलोजी डिपार्टमेन्ट प्रमुख डा. उत्तमकुमार शर्माले नेकपा नेता तथा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुलाई जानकारी दिएका हुन् ।चिकित्सकहरुले समीक्षालाई प्रधानमन्त्रीको अवस्था राम्रो रहेको जानकारी दिँदै ‘तपाईं चाँडै निको भएर घर जानु हुन्छ’ भनेका थिए ।

    प्रधानमन्त्री ओलीको अवस्थामा राम्रो सुधार भइरहेको डा.शर्मालाई उद्दृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । भान्जी समीक्षाको स्वास्थ्य अवस्था भने सामान्य रहेको र उनको मिर्गौला निकाल्दा सहज विधिबाट निकालिएकाले सामान्य कुराकानी गर्ने अवस्थामा रहेको बताइएको छ । प्रधानमन्त्री ओलीलाई भन्दा पहिले नै अस्पतालले समीक्षालाई घर पठाउने सम्भावना छ ।प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति बुझ्न प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवाली पनि बिहीबार बिहानै अस्पताल गएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.