• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

के कारण सलमान खान समेत प्रभावित भय त ?


  •     / २०७६, २२ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

     फाल्गुण २२  –  कोरोनाभाइरसले संसारभर अहिले कोलाहल झैं फैलिएको छ । कोरोनाभाइरसको संक्रमण बढ्दो हुँदा प्राय देशहरु सतर्कता अपनाउन थालेका छन् । कोरोनाभाइरसका कारण मनोरंजन छेत्र समेत प्रभावित परेका छन् ।बलिउडका नायक सलमान खान समेत कोरोनाभाइरसका कारण प्रभावित भएको खबर छ । सलमान खानको शुटिङ्ग भइरहेको चलचित्र ‘राधे’ को शुटिङ्ग कोरोनाभाइरसका कारण रोकिएको छ ।  भारतीय संचार माध्यममा आएको समाचार अनुसार राधे चलचित्रको थाईल्याण्डको सेड्युल केहि समयलाई रोकिएको छ ।

    सलमान खान अब मुम्बईमा बाँकी शुटिङ्ग सकेर मात्र थाईल्याण्डको सेड्युल बारे छलफल गर्ने बताइएको छ । कोरोना भाइरस नियन्त्रणमा रहे मात्र चलचित्रको शुटिङ्ग थाईल्याण्डमा हुनेछ नत्र विकल्प खोजिने निर्माताले संचार माध्यमलाई जानकारी दिएका छन् । प्रभुदेवाले निर्देशन गरिरहेको चलचित्र राधे ईदमा रिलिज गर्ने तयारी रहेको छ । प्रभुदेवाको निर्देशनमा काम गरेको सलमान खानको यो तेश्रो चलचित्र हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.