• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कस्तो छ त ओली र समीक्षाको स्वास्थ्य अवस्था


  •     / २०७६, २२ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

    बिहिबार, फागुन २२ काठमाडौं- मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली र उनकी भान्जी समीक्षा ज्ञवालीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ।त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा प्रेम खड्गाका अनुसार प्रधानमन्त्री र समीक्षा दुवै जनालाई आजबाट तरल खानेकुरा खुवाइने छ।

    ‘उहाँहरुको अवस्था जटिल छैन, सामान्य नै छ,’ उनले भने, ‘अहिले कालो चियाबाट तरल खानेकुरा खुवाउन सुरु गर्ने तयारी भएको छ।’उनका अनुसार प्रधानमन्त्री ओली बोल्न सक्ने अवस्थामा छन्। तर दुखाई कम गर्ने औषधि चलाइएका कारण चिकित्सकहरुले नै बोल्न दिएका छैनन्।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.